२७ असार २०८३, शनिबार

न्याय परिषद्ले माग्यो २१ जिल्ला न्यायाधीश

न्याय परिषद्ले माग्यो २१ जिल्ला न्यायाधीश

न्याय परिषद् सचिवालयले २१ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । 

सोमवार सूचना प्रकाशित गर्दै न्यायाधीशका लागि आवेदन माग गरेको हो । 

सूचना प्रकाशित मितिले ७ दिन भित्र स्वयं उपस्थित भई वा विद्युतीय माध्यममार्फत् न्याय परिषद् सचिवालयमा आवेदन दिन सकिने  न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्