०६ साउन २०८३, बुधबार

विद्याले पुष्पालाई दिइन् बधाई

विद्याले पुष्पालाई दिइन् बधाई

उपसभामुख पदको दौडमा रहेकी नेकपा एमालेकी सांसद विद्या भट्टराईले नेपाली कांग्रेसकी पुष्पा भुसाललाई बधाई दिएकी छन् । 

उपसभामुख पदमा निर्वाचित भएलगत्तै भट्टराईले भुसाललाई संसद भवनमै बधाई दिएकी हुन् । मत परिणाम सार्वजनिक भएलगत्तै बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएकी हुन् । 

उपसभामुख पदको निर्वाचन शुक्रवार भएको थियो । उक्त निर्वाचनमा सत्तारुढ दलको तर्फबाट कांग्रेसकी भुसाल निर्वाचित भएकी थिइन् । उनले संसदमा १४८ मत पाएकी थिइन् । उनलाई पाँच दलीय गठबन्धनका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्