३१ असार २०८३, बुधबार

राष्ट्रपतिद्वारा जापानको राजदूतमा सुवेदी नियुक्त

राष्ट्रपतिद्वारा जापानको राजदूतमा सुवेदी नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा दुर्गाबहादुर सुवेदीलाई आज जापानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्