![ट्रक चलाउने महिलाको मुस्कान भाइरल [भिडियो]](https://lktcdn2.prixacdn.net/media/woman_vXl7DlxTo9.webp)
अब महिला चुलोचौकोमै मात्र सीमित छैनन् । अटो, बस, ट्रक चलाउने महिला समेत देखिन थालेका छन् ।
भारतमा एक ट्रक चालक महिलाको भिडियो भाइरल भइरहेको छ यतिबेला । महिलाले ट्रक चलाएर जीवनयापन गर्ने गरेकी छन् ।
ट्रक चलाएर पनि ती महिला मख्ख छिन् । उनी मुस्कुराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।