१२ असार २०८३, शुक्रबार

१९२ किलो गाँजासहित स्कारपियो गाडी बरामद

१९२ किलो गाँजासहित स्कारपियो गाडी बरामद

रौतहट जिल्लाको राजपुर नगरपालिका ६ स्थित कुटियाबाट सशस्त्र प्रहरीले १ सय ९२ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश फतुवाबाट खटिएको सशस्त्र प्रहरीले सो ठाउँमा रहेको बगैचामा पार्किङ गरि राखेको डीएल ४ सीएनबी ६२२९ नम्बरको स्कारपियो गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित परिमाणको गाँजा बरामद गरिएको हो । 

सशस्त्र प्रहरीले गाँजासहित उक्त गाडी समेत बरामद गरेको छ । बरामद गाँजा तथा गाडी नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्