३० जेठ २०८३, शनिबार

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् । 

बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल लडेर घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्