०९ साउन २०८३, शनिबार

अन्तर्राष्ट्रिय क्रिकेटबाट सिमोन्सको सन्यास

साउन ३, २०७९
अन्तर्राष्ट्रिय क्रिकेटबाट सिमोन्सको सन्यास

वेस्ट इन्डिजका ब्याट्सम्यान लेन्डल सिमोन्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

३७ वर्षीय ब्याट्सम्यानले सामाजिक संजाल इन्स्टाग्रामबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

सिमोन्सले फ्रेन्चाईच क्रिकेटमा केन्द्रित रहन १६ वर्षे अन्तराष्ट्रिय खेल जीवनबाट सन्यास लिएका हुन् ।

सोमवार मात्रै वेस्ट इन्डिज टेस्ट क्रिकेट टिमका पूर्व कप्तान दिनेश रामदिनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्