२६ जेठ २०८३, मंगलबार

विपी प्रतिष्ठानका पूर्व उपकुलपति रौनियारको निधन

विपी प्रतिष्ठानका पूर्व उपकुलपति रौनियारको निधन

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ । 

डा. रौनियारको मंगलवार निधन भएको नेपाल चिकित्सक संघले जनाएको छ । उनी संघका आजीवन सदस्य तथा विपी प्रतिष्ठानमा रेडियोलोजी विभागमा कार्यरत थिए । 

संघले प्रा.डा. रौनियारको निधनप्रति दुःख व्यक्त गरेको छ । मंगलवार शोक वक्तव्य जारी गर्दै संघले रौनियारको निधनले चिकित्सा क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्