२९ असार २०८३, सोमबार

प्रहरीमा एकैपठक ठूलो संख्यामा लेखाप्रमुखहरूको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रहरीमा एकैपठक ठूलो संख्यामा लेखाप्रमुखहरूको काज सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले एकैपटक ठूलो संख्यामा लेखाप्रमुखहरूको काज सरुवा गरेको छ । 

उनीहरूलाई अर्को आदेश नभएसम्मका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी लेखाप्रमुखको रूपमा काम काज गर्ने गरी खटाइएको प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए । 

को कहाँ पुगे ? 

salt training

कमेन्ट गर्नुहोस्