०५ साउन २०८३, मंगलबार

जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिँदै नेकपा एस

जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिँदै नेकपा एस

नेकपा एकीकृत समाजवादीले आज आफ्नो तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई अभिमुखीकरण दिँदैछ ।

बिहान ११ बजे अर्पण ब्याङ्क्वेट बानेश्वरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । 

पार्टी अध्यक्ष माधव कुमार नेपालले जनप्रतिनिधिहरूलाई अभिमुखीकरण गर्नेछन् । 

 
 

salt training

कमेन्ट गर्नुहोस्