176 shares
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कर्मचारीहरूको योग्यता क्रम छुट्याई नियुक्तिका लागि सिफारिस गरेको छ ।
बुधवार सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले योग्यता क्रम छुट्याइएको तथा सिफारिस गरिएको जानकारी दिएको हो ।
हेर्नुहोस् सूचना