१७ असार २०८३, बुधबार

यी नदीहरूमा आज बहाव बढ्न सक्ने, सतर्कता अपनाउन विभागको आग्रह

यी नदीहरूमा आज बहाव बढ्न सक्ने, सतर्कता अपनाउन विभागको आग्रह

आज (बुधवार) महाकाली र पश्चिम सेती नदीमा बहाव सतर्कता नजिक हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस दिन  पश्‍चिम राप्ती,बबईका तराई भई बहने सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने विभागले जनाएको छ ।

बाँके,बर्दिया,कैलाली भई बहने साना नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्