०३ साउन २०८३, आइतबार

राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले माग्यो कर्मचारी [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न तहमा काम गर्न कर्मचारी माग गरेको छ ।

शुक्रवार बोर्डले विज्ञापन खुलाउँदै पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । 

आन्तरिक तथा खुल्ला प्रतियोगिताका लागि बोर्डले दरखास्त  आह्वान गरेको हो । 

आजको मितिले ३० दिनभित्र आवेदन दिन बोर्डले आह्वान गरेको छ ।

सूचना

salt training

कमेन्ट गर्नुहोस्