१२ असार २०८३, शुक्रबार

३६ जना उपसचिवको सरुवा

३६ जना उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ जना उपसचिवहरूको सरुवा गरेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह–सचिव रघुराम विष्टका अनुसार साउन ५ गतेको निर्णयबाट ३६ जना उपसचिवहरूको सरुवा गरिएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्