०६ साउन २०८३, बुधबार

उद्योगीहरुसँग प्यानल ब्याज नलिइने

उद्योगीहरुसँग प्यानल ब्याज नलिइने

सरकारले ५ लाखसम्म कर्जा लिएका उद्योगीहरूसँग प्यानल ब्याज नलिने घोषणा गरेको छ । 

अधिकतम ५ लाखसम्म कर्जा लिएका उद्योगीहरूलाई मौद्रिक नीतिले सावाँ तथा ब्याज असोज मसान्तसम्ँम भुक्तानी गरेमा प्यानल ब्याज लिन नपाउने व्यवस्था गरेको छ । असार मसान्तसम्म बुझाउनुपर्ने व्यवस्था रहेकोमा मौद्रिक नीतिले यसलाई बढाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्