२२ जेठ २०८३, शुक्रबार

नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरता : थापा

नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरता : थापा

नेपाली काँग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै नेता थापाले कुनै पनि नागरिक नागरिकताको अवसरबाट वञ्चित हुन नहुने बताए । 

salt training

कमेन्ट गर्नुहोस्