२३ जेठ २०८३, शनिबार

अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

साउन ६, २०७९
अमेरिकामा एक दशकपछि पहिलो पोलियोको बिरामी भेटिएको पुष्टि

संयुक्त राज्य अमेरिकाले झन्डै एक दशकमा पहिलो पटक अमेरिकामा पोलियोको विरामी भेटिएको बिहीबार जनाएको छ ।

न्यूयोर्कको स्वास्थ्य विभागले म्यानह्याटनबाट ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा बस्ने एक व्यक्तिमा यो रोग भेटिएको परीक्षणपछि पुष्टि गरेको हो ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकाले सन् २०१३ मा अन्तिम पटक पोलियोको बिरामी भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्