३२ असार २०८३, बिहीबार

पुनर्निर्माण प्राधिकरणका सीइओले बुझाए प्रष्टिकरण

कात्तिक २०, २०७४
पुनर्निर्माण प्राधिकरणका सीइओले बुझाए प्रष्टिकरण
लोकान्तर संवाददाता
काठमाडौं, २० पुस –राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ)शुषिल ज्ञवालीले प्रधानमन्त्रीसमक्ष प्रष्टिकरण बुझाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सीइओ ज्ञवालीले अपेक्षित गतिमा पुनर्निर्माणलाई गति दिन नसकेको भन्दै स्पष्टिकरण माग गरेको थियो ।

बुधवार प्रधानमन्त्रीलाई स्पष्टिकरण बुझाउँदै प्रधानमन्त्रीले सोधेअनुसारै प्रष्टिकरण बुझाएको बताएका छन् ।

‘मैले सोधेअनुसार नै प्रष्टिकरण बुझाएको छु,’ सीइओ ज्ञवालीले भने, ‘बाँकी सरकारले के गर्छ उहाँहररूसँगै बुझ्नु ।’

salt training

कमेन्ट गर्नुहोस्