२५ जेठ २०८३, सोमबार

जिफन्टको महाधिवेशन गोदावरीमा शुरू, ओलीले गरे उद्घाटन

जिफन्टको महाधिवेशन गोदावरीमा शुरू, ओलीले गरे उद्घाटन

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं महाधिवेशन शनिबारदेखि शुरू भएको छ । जिफन्ट नेकपा एमालेनिकट मजदूर संगठन हो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जिफन्ट महाधिवेशनको उद्घाटन गरेका छन् ।

महाधिवेशनले जिफन्टको नयाँ नेतृत्व चयन गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्