०१ असार २०८३, सोमबार

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती ५४ वर्षीया कान्छीमाया लिम्बुलाई कुटपिटबाट गरी हत्या गरेको अभियोगमा फुङलिङ नगरपालिका–९ बस्ने ६५ वर्षीय बलबहादुर साँवालाई शुक्रवार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

घरायसी वादविवादको कारण बलबहादुरले कुटपिट गर्दा कान्छीमायाको घटनास्थलमै मृत्यु भएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्