२५ जेठ २०८३, सोमबार
चुनावी तालमेलका कुरा

कांग्रेसलाई बहुमत ल्याइदिन मात्रै गठबन्धन हुँदैन: झलनाथ खनाल

कांग्रेसलाई बहुमत ल्याइदिन मात्रै गठबन्धन हुँदैन: झलनाथ खनाल
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा कांग्रेससँग तालमेल नहुने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताए ।

कुनै एक दललाई बहुमत ल्याइदिनको लागि गठबन्धन हुन सक्ने भन्दै खनालले गठबन्धनमा रहेका सबैलाई सम्मानजनक भूमिका हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्