१९ असार २०८३, शुक्रबार

उत्तरपश्चिम चीनमा पहाड खस्दा ९ जनाको मृत्यु

साउन ७, २०७९
उत्तरपश्चिम चीनमा पहाड खस्दा ९ जनाको मृत्यु

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड खस्दा नौ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा  उक्त पहिरो बिहान ११:१५ बजेतिर खसेको जानकारी दिएका छन्। 
दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् ।

salt training

कमेन्ट गर्नुहोस्