२३ असार २०८३, मंगलबार

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायत तर्फ जाने क्रममा थापा उनी आज कतार एयरवेजको बिमानबाट दोहा गएका हुन् । 

करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ भने भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन् ।

salt training

कमेन्ट गर्नुहोस्