०९ साउन २०८३, शनिबार

अमेरिकामा गोली चल्यो, एकको मृत्यु

साउन ८, २०७९
अमेरिकामा गोली चल्यो, एकको मृत्यु

अमेरिकामा बन्दुकधारीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सिएटल शहरको बाहिरी क्षेत्रमा गोली चल्दा पाँच जना घाइतेसमेत भएका छन् ।

प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेको  स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार  लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।

विवादपछि गोली हानहान भएको समाचारमा जनाइएको छ । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएपनि विवरण खुलाइएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्