
नेपालको पर्यटन क्षेत्रको पुनर्स्थापनाको लागि पर्यटनमन्त्री जीवनराम श्रेष्ठले ७३ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्री श्रेष्ठले एक महिनादेखि दीर्घकालीन समयसम्म गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पर्यटन क्षेत्रको विकास गर्न नीतिगत व्यवस्थादेखि तालिमसम्मको कार्ययोजनामा समेटिएको छ ।