१२ साउन २०८३, मंगलबार

ब्लाकपुलविरुद्ध एभर्टनको जीत

साउन ९, २०७९
ब्लाकपुलविरुद्ध एभर्टनको जीत

प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा एभर्टनले जीत निकालेको छ ।

आइतवार राति भएको खेलमा एभर्टनले ब्लाकपुललाई ४-२ गोल अन्तरले हराएको हो ।

एभर्टनलाई जित दिलाउन डेली अलीले दुई गोल गरे ।

यस्तै भिटाली माइकोलेन्को र त डेभिसले एक एक गोल थपे ।

ब्लाकपुलका गारी माडिन र कलुम कोनोलीले एक एक गोल फर्काए ।

salt training

कमेन्ट गर्नुहोस्