२८ जेठ २०८३, बिहीबार

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ [सूचनासहित]

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

जसअन्तर्गत एसईई परीक्षा २०७८ को नतिजा सम्बन्धी विवरण हेर्न मिल्ने व्यवस्थाका लागि विभागले विभिन्न कम्पनीहरूलाई जिम्मा दिएको जनाएको छ । 

विभागले नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरमार्फत प्रकाशित गर्ने  र त्यसका लागि छुट्टाछुट्टै संस्थाहरूलाई छुट्टाछुट्टै शर्टकोड र वेबसाइट प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ । 

विभागले एसईईको नतिजा कहिले सार्वजनिक गर्ने भन्नेबारे भने जानकारी दिएको छैन ।

यी कम्पनीबाट यसरी हेर्न सकिन्छ एसईई नतिजा


 

salt training

कमेन्ट गर्नुहोस्