३१ असार २०८३, बुधबार

हुम्लाको अदानचुली गाउँपालिकाले माग्यो ५२ जना कर्मचारी [सूचनासहित]

हुम्लाको अदानचुली गाउँपालिकाले माग्यो ५२ जना कर्मचारी [सूचनासहित]

हुम्लाको अदानचुली गाउँपालिकाले विभिन्न पदका लागि करार सेवामा पदपूर्ति गर्न सूचना जारी गरेको छ । 

गाउँपालिकाले विभिन्न पदमा ५२ जना कर्मचारी माग गरेको छ ।

कर्मचारीहरूलाई करार सेवामा काममा लगाइने गाउँपालिकाले जनाएको छ ।

इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको समेत गाउँपालिकाले जनाएको छ ।

हेर्नुहोस् सूचना

salt training

कमेन्ट गर्नुहोस्