काठमाडौं, २० पुस — रातो नम्बरको हल्ला फैलाउने गायीकालाई प्रहरीले पक्राउ गरको छ ।
सामाजिक सञ्जाल फेसबुक र टुइटरमा हल्ला फैलाउने गायीका प्रशन्ना पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ ।
केहीदिन देखि रातो नम्बरबाट फोन आएको खण्डमा ज्यान जाने भनेर सामाजिक सञ्जालमा हल्ला फेलाइँदै आएको छ ।