३२ असार २०८३, बिहीबार

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा बिहीवार सुनको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी  प्रति तोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्