२३ जेठ २०८३, शनिबार

नेपाल बैंकको डबल धमाका मुद्दती खाता

नेपाल बैंकको डबल धमाका मुद्दती खाता

नेपाल बैंक लिमिटेडको डबल धमाका मुद्दती खाता  सञ्चालनमा आएको छ । 

व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ५ वर्ष २ महिना २० दिनमा दुई गुणा हुने बैंकले जनाएको छ । 

साथै संस्थाको हकमा ७ वर्ष ४ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी रेमिट्यान्सबाट प्राप्त रकम यो मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना २ दिनमा दुई गुणा हुनेछ ।

यो मुद्दती खाता खोल्ने ग्राहकहरुले रु छ लाख सम्मको क्रेडिट कार्ड सुबिधा लगायत अन्य  आकर्षक सुविधाहरू पनि प्राप्त गर्नेछन् । 

नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्