२४ जेठ २०८३, आइतबार

ड्याटसन  रेडी–गोले ल्यायो मनसुन अफर

ड्याटसन  रेडी–गोले ल्यायो मनसुन अफर

पायोनियर मोटो कर्पले ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ, जसमा रु २ लाख ५० हजार रुपैयाँ नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको छ । 

यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । 

यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्