२५ असार २०८३, बिहीबार

डाक्टर केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

कात्तिक २०, २०७४
डाक्टर केसीसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

काठमाडौं, १२ साउन – सरकारले अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिवको नेतृत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

केसीसँग वार्ता गरेर सहमति कायम गर्न सरकारले वार्ता टोलीलाई म्याण्डेट दिएको छ ।
उक्त टोलीमा प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिव समेत रहेका छन् । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले टोलीको नेतृत्व गर्ने छन् ।

केसी ४ दिन देखि अनसनमा रहेका छन् । विगतमा भएका सहमतिहरु कार्यान्वयन हुनुपर्ने माग गर्दै शिक्षण अस्पतालका प्रोफेसर डाक्टर केसी अनसनमा बसेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्