२२ जेठ २०८३, शुक्रबार

कुमारित्वको बोली लगाउने युवतीले भेटिन् ग्राहक

कात्तिक २०, २०७४
कुमारित्वको बोली लगाउने युवतीले भेटिन् ग्राहक

काठमाडौं, २३ मंसिर — एक युवती केही समयदेखि आफ्नो कुमारित्व बेच्न खोजिरेहकी थिइन् । जर्मनीको एस्कर्ट एजेन्सी सिन्डेरेला एस्कर्र्टसमा काम गर्ने १८ वर्षीया अलेक्जेन्ड्र खेफ्रेनले आफ्नो कुमारित्वको मूल्य आठ लाख ५० हजार युरोको अनलाइन बोली लगाएकी थिइन् ।

ad_228337477-e1481059521115

उनको यो आह्वानलाई स्वीकार्दै एक व्यापारीले उनको कुमारित्व भंग गर्नका लागि १७ लाख युरो दिन तयार भएका छन् ।

अलेक्जेन्ड्रले यसरी आफ्नो कुमारित्व लिलाम बिक्रीमा राखेपछि उनको परिवारले उनलाई त्याग्ने धम्की दिएको थियो । यसबाट खुबै विवाद जन्मिएको थियो ।

यस लिलामीबाट पाइने रकमको बीस प्रतिशत एस्कर्ट एजेन्सीले लग्छ ।

अलेक्जेन्ड्राले टिभीमा बयान दिँदै आफ्नो परिवारलाई आर्थिक संकटबाट बचाउन यसको गरेको बताइन् ।

तर उनका मातापिता टोनी र एलेनाले आफूहरू कुनै संकटमा नपरेको बताए । छोरी ठूली भइसकेकाले आफ्नो फैसला आफैं लिनसक्ने उनीहरूले बताए ।

pic - cinderella escorts http://www.cinderella-escorts.com/en/sedcard/alexandra
pic - cinderella escorts http://www.cinderella-escorts.com/en/sedcard/alexandra

अलेक्जेन्ड्राले आफ्नो कुमारित्वको ठूलो भाउ दिने मान्छेसँग जहाँ भन्छ त्यहाँ जान तयार भएको बताएकी छिन् ।

उनलाई यौनरोग सर्ला वा गर्भवती भइएला भन्ने कुनै चिन्ता छैन ।

मेट्रो

salt training

कमेन्ट गर्नुहोस्