१३ असार २०८३, शनिबार

उपत्यकाका महिला जनप्रतिनिधि सम्मानित

कात्तिक २०, २०७४
उपत्यकाका महिला जनप्रतिनिधि सम्मानित

काठमाडौँ, १२ साउन - मानव अधिकारका लागि महिला तथा एकल महिला समूहद्वारा आज आयोजित कार्यक्रममा काठमाडौँ, भक्तपुर र ललितपुरका महानगर, नगर र गाउँपालिकामा निर्वाचित महिला जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

सो अवसरमा सहभागी ३७ जना जननिर्वाचित महिला प्रतिनिधि सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला ढुंगानाले महिला अधिकारका पक्षमा काम गरेमा नागरिक क्षेत्रबाट पनि साथ रहने बताइन् ।

यसअघि सो संस्थाले विभिन्न प्रदेशका स्थानीय तहमा विजयी एकल महिला जनप्रतिनिधिलाई सम्मानित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्