२५ असार २०८३, बिहीबार

मिसेल ओवामाले धेरै पछि पोखिन् मनको बह

कात्तिक २०, २०७४
मिसेल ओवामाले धेरै पछि पोखिन् मनको बह
अमेरिका, १२ साउन - बिगत देखिको परम्परालाई तोड्दै पहिलो अश्वेत प्रथम महिला बन्दा व्यक्त भएका केही प्रतिक्रियाले आफूमा केही चिरस्थायी भावनात्मक छाप छोडेको मिसेल ओवामाले बताएकी छन् ।michelle-obama-2-full-169
विमिन्स फोन्डेसन अफ कोलोराडोले बुधबार राति गरेको कार्यक्रममा बोल्दै ओबामाले सो कुरा बताएकी हुन् ।
आफूलाई अश्वेत भएकै कारण एक किसिमको बाँदर (एप)सँग तुलना गरेकासम्मका प्रसङ्ग कोट्याउँदै उनले भनिन्, “मेरो आठ बर्षको सरकारी सेवाको अनुभवले बास्तवमै राष्ट्रका लागि कडा काम गरेको अनुभुति भएको छ,|”
अमेरिकी एक अनलाइन पत्रिकाले उनको भनाइलाई उद्धृत गर्दै लेखेको छ, “अझैपनि हाम्रो मुलुकमा मेरो वर्ण कालो भएका कारण मलाई नदेख्ने समाज रहेछ,|”
ओवामाले आफूले महिलाका जीवनमा आउने सानाभन्दा साना भावनात्मक पीडालाई बुझ्नसक्ने संसारको परिकल्पना गरेको बताइन् ।

आफूले समाजको परिवर्तनका लागि सार्वजनिक सुविधा नखोज्ने तर आफू र पूर्व राष्ट्रपति बाराक ओबामा सार्वजनिक चासोका बिषयमा सुधारका लागि कार्यरत रहिरहने पनि बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्