
एनआईसी एशिया बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरूको खोजीका लागि भन्दै विभिन्न १६ पदमा दरखास्त आह्वान गरेको हो ।
निश्चित 'क्राइटेरिया म्याच' गर्ने इच्छुकहरूले बैंकको वेबसाइट www.nicasiabank.com/current-
बैंकले डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगरलगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो ।
वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सिर्जना गर्न सफल एनआईसी एसियाले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।
हेर्नुहोस्, विज्ञापन :
