१४ असार २०८३, आइतबार

थानकोट र भक्तपुरबाट भित्रने तरकारीमा बढी विषादी

कात्तिक २०, २०७४
थानकोट र भक्तपुरबाट भित्रने तरकारीमा बढी विषादी
काठमाडौँ, १३ साउन- आव ०७३-७४ को अध्ययनले थानकोट र भक्तपुरको जगाती नाकाबाट भित्रने तरकारीमा विषादीको मात्रा बढी देखाएको छ ।
tarkariबालाजु नाकाबाट भित्रने तरकारीमा विषादी नभेटिएको कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले जानकारी दिएको छ । थानकोटबाट भित्रने ४६ तरकारीको परीक्षण गर्दा दुईवटा र जगातीबाट भित्रने ५० तरकारीको परीक्षण गर्दा तीन प्रकारमा विषादी भेटिएको छ । बालाजुबाट भित्रने २५ तरकारीमा परीक्षण गर्दा विषादी देखिएन, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्