गायिका मेलिना राईले आफूले ‘इन्गेजमेन्ट’ गरेको कुरा गत वैशाखमा जानकारी गराएकी थिइन् । उनले चर्चित एरेञ्जर तथा गितारिस्ट सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेकी थिइन् । इन्गेजमेन्टको तस्वीरहरू सार्वजनिक गर्दै उनले चाँडै आफूहरू वैवाहिक सम्बन्धमा बाँधिने समेत संकेत गरेकी थिइन् ।
तर, मेलिना र सञ्जीवबीच विवाह नहुने भएको छ । मेलिनाले सामाजिक सञ्जाल फेसबुकमा ‘इन्गेजमेन्ट तोडिएको जानकारी’ भन्दै एक स्टाटस् लेखेकी छिन् । उनले आजकै मितिबाट आफूहरूबीचको इन्गेजमेन्ट तोडिएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्,