8215 shares
प्रहरी प्रधान कार्यालयले ४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रवार डीएसपीहरूको काज सरुवाको सूची सार्वजनिक गरेको हो ।
हेर्नुहोस् सूची