साउन २६, २०७९
कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको गुनासो गरेका छन् । बिहीवार खाद्यका लागि कृषि अभियानले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सरकारले अहिले कृषिमा गरिर...
नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएशन नेपालले आज आयोजना गरेको ‘पूँजीगत खर्च : राष्ट्रिय अर्थतन्त्रमा प्रभाव’ विषयमा कार्यक्रममा उनले विगतदेखि नै देशमा पूँजीगत खर्चको अवस्था राम्रो हुन नसकेको बताए ।
“पूँजीगत खर्चको अवस्था कमजोर बन्दै गएको छ, आर्थिक वृद्धिका कारणले पनि अहिले असर गरिरहेको छ”, पूर्व अर्थमन्त्रीसमेत रहेका पाण्डेले भने, “वर्तमान सरकार चालु खर्च बढाउनेतर्फ लाग्नु हुँदैन ।”
पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले व्यापार घाटा निरन्तर बढ्दै गएको उल्लेख गर्दै २५ प्रतिशत सरकारको र ७५ प्रतिशत लगानी निजी क्षेत्रको हुने अवस्था चित्त बुझ्दो नभएको बताए ।
अर्थतन्त्रका जानकार डा सूर्यमान आचार्यले अरू राष्ट्रको नक्कल गरेर बनाएको परियोजना सफल हुन नसक्ने टिप्पणी गरे । उनले नेपालका स्रोत र क्षमतामा अन्तर हुँदा नेपाल सोचेअनुरुप आर्थिक विकास हुन नसकेको धारणा राखे ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परियोजना निर्माण गर्दा पर्याप्त तयारी नै नहुने गरेको र सबै बजेट असारमा गएर केन्द्रित हुँदा विकासमा निर्माणमा समस्या देखिएको बताए । एसोसिएशनका अध्यक्ष डा सुरज लामिछानेले नेपालमा पूँजीगत खर्चको स्थिति कमजोर बन्दै गएको भन्ने आम कुरा आएपछि वास्तविकता बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए । रासस
कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको गुनासो गरेका छन् । बिहीवार खाद्यका लागि कृषि अभियानले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सरकारले अहिले कृषिमा गरिर...
अखिल नेपाल किसान महासंघले मिटरब्याजीहरूलाई कारबाही गर्न माग गरेको छ । पछिल्लो १३ दिनयता माइतिघर मण्डलामा धर्ना बसिरहेका नवलपरासी जिल्लाका मिटरब्याजबाट पीडितहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै महासंघले मिटरब्...
जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८ /७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८ /७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्र...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीहरुलाई काम गर्ने वातावरण मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच भएको समझद...
नेपाल चेम्बर अफ कमर्सले केन्द्रीय बैंकका अधिकांश नीति बैंक वित्तीय संस्थालाई पोस्ने खालको भएको आरोप लगाएको छ । चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयद्वारा जारी विज्ञप्तिमा बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यम...
जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले तोकिएको कानुनविपरीत तथा उपभोक्ताको हितविरुद्ध कारोबार गर्ने हेटौँडाका पाँच व्यावसायिक फार्मलाई कारबाही गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...