×

X
Nic Asia
Marvel
Khukuri

बारामा १७ वटा अवैध मदिराका भट्टीहरू नष्ट

बारा | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

प्रहरीले बारामा १७ वटा अवैध मदिराका भट्टीहरू नष्ट गरेको छ ।

DHARA
LAxmi BAnk

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले आपराधिक गतिविधि न्यूनीकरण गर्न, घरेलु हिंसा, दुर्घटना नियन्त्रण लगायत निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत अवैध घरेलु मदिरा उत्पादन भट्टी कारखाना नियन्त्रण गरिएको जानकारी दिए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बुधवार प्रहरी निरीक्षकसहित ४५ जनाको प्रहरी टोलीले बाराको महागढीमाई नगरपालिका–३ र १० गञ्जभवानीपुर टोलमा स्थानीय प्रतिनिधिको उपस्थितिमा कारवाही गरेको हो । ‘अवैध रूपमा पक्की घरभित्र १०–१२ हजार लिटरभन्दा बढी भण्डार गर्न सकिने पक्की अन्डरग्राउन्ड ट्यांकीहरू निर्माण गरी अस्वस्थकर र न्यून गुणस्तरको रक्सी उत्पादन गर्न लुकाइछिपाई सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू नष्ट गरिएको छ,’ डीएसपी थापाले भने, ‘सो क्रममा तयारी मदिरा १० हजार लिटर, कच्चा पदार्थ ८० हजार लिटरभन्दा बढी र ठूलो परिमाणमा न्यून गुणस्तरको रक्सी उत्पादन गर्न प्रयोग भएका मशिन, भाँडाकुँडा, ड्रमहरू लगायतका सामग्री समेत नियन्त्रणमा लिइएको छ ।’

अवैध मदिराको सम्बन्धमा थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

दशहारा (बडादशैं) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ ।  महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको &ls...

असोज १६, २०७९

बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दशैंमा समस्या भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार क...

असोज १६, २०७९

अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेको अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर बाँदर मरेका स्थानीय बलराम रायमाझीले बताए । ...

असोज १६, २०७९

नेपालीहरूको महान् चाड बडा दशैं तपाईं हाम्रो घरदैलोमा आइसकेको छ । विजया दशमीको टीका यही असोज १९ गते परेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश र भूगोलअनुसार दशैंको टीकाको साइत सार्वजनिक गरि...

असोज १६, २०७९

वर्षायाम सकिएसँगै फेवातालका डुंगा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।  कोरोनाले पोखराको पर्यटन व्यवसाय स...

असोज १६, २०७९

बडादशैंको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्म...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x