२४ असार २०८३, बुधबार

उपेन्द्रको पार्टी र माओवादीसँगको एकताबारे बोले बाबुराम

कात्तिक २०, २०७४
उपेन्द्रको पार्टी र माओवादीसँगको एकताबारे बोले बाबुराम

काठमाडौं, १३ साउन-  नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको बताएका छन् ।baburam
राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा माओवादी केन्द्रसँग पनि एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
एकताबारेको प्रश्नमा उनले भने– प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन ।

डा भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्