२३ जेठ २०८३, शनिबार

ट्रयाक्टर पल्टिदा दुईको मृत्यु

कात्तिक २०, २०७४
ट्रयाक्टर पल्टिदा दुईको मृत्यु
दमौली, १३ साउन - तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित वटडाँडामा आज अपराह्न ग १ त ३३२४ नं को ट्रयाक्टर पल्टिँदा सोही ठाउँका १५ वर्षीय डम्बर पुन र १२ वर्षीय भूपाल गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
accident
ढुङ्गा बोकेर फिरफिरे जाँदै गरेको उक्त ट्रयाक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्