१२ असार २०८३, शुक्रबार

तस्बिरमा हेर्नुहोस् भैल नाँच

तस्बिरमा हेर्नुहोस् भैल नाँच

मध्यपुर थिमिको ऐतिहासिक लायकू भैल नाँच शनिबार बालकुमारी मन्दिर परिसरमा प्रदर्शनी गरियो । यो नाँच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ । नाँचमा भैरव दुई, दायगी दुई र ज्यापुगचा एक गरि पाँच देवगण हुन्छ । नाँच लायकू, दथुटोल, मरूटोल, बालकुमारी परिक्रमा गरि पुनः लायकू, दुईपोखरी, दिगु भैरबसम्म परिक्रमा गरि पुन लायकू दरबारमा पुर्‍याइन्छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्