०६ साउन २०८३, बुधबार

यस्तो छ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा संसदलाइ लेखेको १५ बुँदे सन्देश [पूर्णपाठ]

यस्तो छ राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा संसदलाइ लेखेको १५ बुँदे सन्देश [पूर्णपाठ]

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गरेकी थिइन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति भण्डारीले आइतवार फिर्ता गरेकी हुन् । 

राष्ट्रपति विधेयक फिर्तासँगै १५ बुँदे सन्देश पनि लेखेकी छन् ।

हेर्नुहोस् राष्ट्रपति भण्डारीले प्रतिनिधि सभालाई लेखेको पत्र 

salt training

कमेन्ट गर्नुहोस्