२६ जेठ २०८३, मंगलबार

आमा–बा बन्दै विपाशा–करण, भाइरल भयो तस्वीर

भदौ १, २०७९
आमा–बा बन्दै विपाशा–करण, भाइरल भयो तस्वीर

बिपाशा बसुले २०१६ मा अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । 

त्यतिखेर नै विपाशालाई गर्भवती भइन् भनेर चर्चामा ल्याइने गरेको थियो । 

गर्भवतीको विषयलाई लिएर विपाशा पुनः एकपटक चर्चामा आएकी छन् । 

हालै करण र विपाशाले एक बोल्ड फोटोशूट गराएका छन् । 

फोटोशूट सार्वजनिक गर्दै उनीहरूले आफूहरू आमाबा बन्न लागेको समेत घोषणा गरेका छन् । 

सार्वजनिक भएको तस्वीरमा बिपाशाको बेबी बम्पलाई अहिले सामाजिक सञ्जाल तातिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्