१७ असार २०८३, बुधबार

मुख्यमन्त्री शाहीको समन्वय विज्ञमा लामा नियुक्त

मुख्यमन्त्री शाहीको समन्वय विज्ञमा लामा नियुक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त भएकी छन् ।

बुधवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कामकाजमा सहयोग पुर्‍याउनका लागि समन्वय विज्ञका रूपमा लामालाई नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले जानकारी दिए ।

लामा सिमीकोट गाउँपालिका–३ हुम्लाको स्थायी निवासी भएको प्रवक्ता विष्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्