०६ असार २०८३, शनिबार

विनिमय दरः कुन देशको मुद्राको भाउ कति ?

विनिमय दरः कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१ पैसा रहेको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९३ पैसा रहेको छ । 
विनियमदर विस्तृतमाः 


 

salt training

कमेन्ट गर्नुहोस्