२४ जेठ २०८३, आइतबार

चुनावमा हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगको यस्तो छ आचारसंहिता

चुनावमा हेलिकप्टर प्रयोग गर्न निर्वाचन आयोगको यस्तो छ आचारसंहिता

निर्वाचनले आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रचार–प्रसारका लागि राजनीतिक दलले हेलिकप्टर सेवा प्रयोग गर्नु परे तोकिएको खर्चको सीमाभित्र रहेर मात्र प्रयोग गर्न पाउने आचारसंहिता बनाएको छ ।

राजनीतिक दलले हेलिकप्टर प्रयोग गर्दा समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्द सूचीका उम्मेदवारको संख्याको आधारमा आयोगले तोकेबमोजिम दलले खर्च गर्न पाउने सीमाभित्र रहेर मात्र प्रयोग गर्न पाउने उल्लेख छ ।

आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा उक्त कुरा उल्लेख गरिएको छ । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्